अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ शनिबार विमोचन हुने
शुक्रबार, २१ भदौ २०८१, १२ : ३०
काठमाडौँ । अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ शनिबार विमोचन हुने भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रमबाट पुस्तक विमोचन गर्न लागिएको रोकाले जानकारी दिए ।
उनका अनुसार पुस्तक विमोचनका अवसरमा विमर्श कार्यक्रम पनि आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रमको विमर्शमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, अर्थविद् प्राडा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पोड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक रोका सहभागी हुनेछन् ।
पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण