नदीमा हाम फालेर एक जना बेपत्ता
शुक्रबार, २१ भदौ २०८१, १९ : ५१
बुटवल । रुपन्देहीको देवदहस्थित रोहिणी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा देवदह नगरपालिका–३ टटेराका २८ वर्षीय कृष्ण थारू रहेको प्रहरीले जनाको छ ।
थारु रोहिणी नदीमा हामफालेर बेपत्ता भएका प्रहरी चौकी खैरेनीले देवदहले जनाएको छ । देवदह प्रहरी चौकीका इन्चार्ज एक्कबहादुर नेपालीले बेपत्ता थारूको खोजी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण