प्रदर्शनी
तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी, तस्बिरहरू
शनिबार, २२ भदौ २०८१, १३ : १९
काठमाडौँ । भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी चलिरहेको छ । शुक्रबार (भदौ २१ गते) देखि सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
_RyL35qV4PT.jpg)
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू छन् । प्रदर्शनीमा अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्रीहरूको स्टल छन् ।
_JC4MBEqjc6.jpg)
प्रदर्शनीमा वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहेका छन् ।
_Cp8obqygLP.jpg)
_eniW6v5Ew0.jpg)
_pMH0DuPcUZ.jpg)
_wSv8JLSbT0.jpg)
_ob07xOf246.jpg)
_5TDnhVVXvd.jpg)
_0jviEQkW6d.jpg)
_963DfVBGLt.jpg)
_h1qALVLRb8.jpg)
_k2tHMxnKnJ.jpg)
_6r20d6yXNh.jpg)
_zsQBmQb7CK.jpg)
_tQ9hgXGPHf.jpg)
_3LhQ30xy2s.jpg)
_rIv9lJ0a0B.jpg)
_cCyuF5r23p.jpg)
_zpNspjzfGA.jpg)
_kSAsV9HF5h.jpg)
_YtNfK5WSpQ.jpg)
_f5EF3D9vjs.jpg)
_SwaqCEgNwc.jpg)
_Aruy2maMWz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण