अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन
शनिबार, २२ भदौ २०८१, १४ : ५४
काठमाडौँ । अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ विमोचन भएको छ । शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो ।
पुस्तक विमोचनका अवसरमा विमर्श कार्यक्रम पनि आयोजना गरिएको छ । विमर्श कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, अर्थविद् प्राडा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पोड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक रोका सहभागी भएका थिए । सो पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।
_tsrMGm8r1J.jpg)
_qEMTAMHO63.jpg)
_RLoAzVngsB.jpg)
_JaidNyrPDK.jpg)
_qeCPro7VHV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण