३६ लाखकाे समानसहित ट्रक नियन्त्रणमा
बुधबार, २६ भदौ २०८१, १८ : ३२
बारा । बारा प्रहरीले ३६ लाख समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ वीरगन्जबाट झापातर्फ जाँदै गरेको ना३ख १६४३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्रकमा अवैध ३६ लाख १२ हजार ४ सय ६८ रुपैयाँ बराबरको सामान रहेको प्रहरीको भनाइ छ । ट्रकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण