'मिस विभा २०२४' प्रेमा लामगाढे घाेषित
शुक्रबार, २८ भदौ २०८१, १८ : ५०
काठमाडौँ । 'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेले जितेकी छिन् । राजधानीमा आयोजित फाइनल प्रतिस्पर्धामा उनले उपाधि चुमेकी हुन् ।
उमंग क्रियसन्सका डाइरेक्टर भुमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराए । प्रतियोगितामा जजका रूपमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र इच्छा कार्की रहेका थिए ।
ओरीफ्रेम बेष्ट अवार्ड ज्योति खड्काले हात पारिन् भने, टप आउट बेष्ट इन स्विमिङ टाइटल आकृति कुँवर, एफएनएन टप मोडलको टाइटल सञ्जु केसी, ट्याङ्युरीटि इस्पा मिस फिटनेस टाइटल प्रेमा लामगाडेले हात पारेकी छन् ।
विजेताले कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छ । मिस ग्राण्डको फाइनल अक्टोबर २५ अर्थात कात्तिक ९ गते कम्बोडियामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण