इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँमा जाम, तस्बिरहरू
आइतबार, ३० भदौ २०८१, १८ : ३१
काठमाडौँ । इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँमा सवारी जाम भएको छ । आइतबार साँझ काठमाडौँको एन.ए.सी, भद्रकाली, जमल क्षेत्रमा लामो सवारी जाम भएको हो ।
इन्द्रजात्राको सुरुवात सँगै नेवारी समुदायको विभिन्न चाड पर्व परेको र नयाँ सडक, वीर अस्पताल, असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिएका कारण सो क्षेत्रमा जाम परेको छ ।
_HKNA4KDkfg.jpg)
_mdBrz56kME.jpg)
_ZX6kai4ZvR.jpg)
_L3QSl9BB0z.jpg)
_KOpYo8qCY7.jpg)
_5GSkmZoUG4.jpg)
_hfl4J3JohW.jpg)
_MHStqOkwDN.jpg)
_MTHXIb91UI.jpg)
_31k0miabbl.jpg)
_zzEPowVvHh.jpg)
_1BiMNe50sa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण