बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कान्समा ऐश्वर्याको १७ औं वर्षः यसपटक यस्तो पहिरनमा देखिइन्

आइतबार, ३० वैशाख २०७५, १२ : १४
आइतबार, ३० वैशाख २०७५

ऐश्वर्या राय शनिबार राती कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा देखिइन् । १७ वर्षदेखि उनी लगातार कान्समा उपस्थित भइरहेकी छिन् । रेड कार्पेटमा उनले डिजाइनर मिशेल सिनकोको पिकक मोटिफ गाउन लगाएकी थिइन् ।

रेड कार्पेटमा इन्ट्रि अघि ऐश्वर्यालाई छोरी आराध्यासँग देखिएको थियो । ऐश्वर्या कान्समा कस्मेटिक ब्रान्ड लरियल पेरिसको तर्फबाट भारतको प्रतिनिधित्व गरिरहेकी छिन् ।

कान्सको फोटो र भिडियो ऐश्वर्याले आफ्नो इन्स्टाग्राामा सेयर गरेकी छिन् । उनी दुई दिन अघि मात्र इन्स्टाग्राममा जोडिएकी हुन् ।

Circle of Life 💖😍✨

A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप