सहकारी छानबिन समिति प्रतिवेदन
समस्याग्रस्त सहकारी अब सञ्चालनमा आउन नसक्ने निष्कर्ष, कसरी हुनसक्छ बचत फिर्ता ?
सोमबार, ३१ भदौ २०८१, १७ : ०८
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त घोषणा भइसकेका सहकारीहरू अब पुनः सञ्चालनमा आउन सक्ने सम्भावना क्षीण रहेको निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको समितिले यस्ता सहकारीको हरहिसाब फरफारक गर्न विज्ञ र चार्टर्ड एकाउन्टेन्टसहितको कार्य समूह बनाइ त्यसैमार्फत सम्पत्ति र दायित्वको फरफारक गर्नेदेखि पुनर्सञ्चालन वा खारेजीसम्मको अधिकार दिन सरकारलाई सिफारिस गरेको छ ।
त्यस्ता सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न सहकारी संस्थाहरूको संस्थागत सम्पत्ति तथा त्यसका सञ्चालक एवम् संलग्न व्यक्तिहरूको तत्काल सम्पत्ति रोक्का गर्ने, सञ्चालक एवम् सम्बन्धित व्यक्तिहरूको सम्पत्तिको लगत तयार गर्ने लगायतका सुझाव समितिले दिएको छ ।
यसबारे समितिको प्रतिवेदनको अंश हेर्नुहोस्–


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण