संविधान दिवस
तस्बिरमा हेर्नुहोस् दरबारमार्गमा नेशनल डे कन्सर्ट
बिहीबार, ०३ असोज २०८१, १९ : १२
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका हुन् । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।
सुमधुर साँझमा कलाकारहरूको प्रस्तुतिका बिच प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै भने, ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद ।’’ उक्त कन्सर्ट बिहीबार दिउँसो ४ बजेदेखि सञ्चालित छ ।
_c4CjXgeyoe.jpg)
_rEfQc9ZcBZ.jpg)
_DCCAXUbeEW.jpg)
_rHqnNgAcOw.jpg)
_ibDcTuxncf.jpg)
_LV5vXMU0BQ.jpg)
_gFFzvVGnI9.jpg)
_6URsiUk8Au.jpg)
_ZeYqKeabdH.jpg)
_DDyMO1JriE.jpg)
_TD5ytWBhxl.jpg)
_5P4qUQ5u7n.jpg)
_LDKIFeEZwu.jpg)
_Y687PAX2pa.jpg)
_DAF3fP1CUm.jpg)
_9Gq1n8daXJ.jpg)
_bYgJmg1vaE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण