महासंघका अध्यक्षपछि कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा
शुक्रबार, ०४ असोज २०८१, १५ : ३१
काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।
महासंघको चुनाव गर्न नसकेपछि विष्टले शुक्रबार राजीनामा दिएका हुन् ।
यसअघि अध्यक्ष विपुल पोखरेलले महासंघको अध्यक्ष पदबाट राजीनामा दिएपछि विष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो । आजै एक सूचना जारी गरी निर्वाचन कमिटीले असोज १२ गतेका लागि तय भएको निर्वाचन कार्यक्रमअन्र्तगतको मनोनयन कार्यक्रम स्थगित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण