शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लेक लागेर दुई भरियाको मृत्यु

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकामा लेक लागेर दुई जना भरियाको मृत्यु भएको छ। दुवै जना पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर बिरामी परेका थिए। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिवार नार्पाभूमि...