टोखामा पोखरीमा डुबेर बालिकाको मृत्यु
सोमबार, ०७ असोज २०८१, १४ : २६
काठमाडौँ । काठमाडौँको टोखा बजारमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–२ स्थित गहना पाखेरीमा डुबेर जाल्पाचोकमा बस्ने ४ वर्षीय गुराँस सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मृतक बालिका बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएकी दुर्गा सहनीकी छोरी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला लगानीकर्ता पनि आन्दोलित
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण