सरुवा
४१ जना एसपीको सरुवा (सूची)
मङ्गलबार, ०८ असोज २०८१, २० : ५४

काठमाडौँ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो ।
२०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ । जसअनुसार जिल्ला प्रहरी कार्यालयका एसपी अपिल राज बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा गरिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यलाई नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ सरुवा गरिएको छ । हेर्नुहोस् सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा