नागढुंगा सुरुङमार्गबाट सवारी काठमाडौँ पठाइँदै
आइतबार, १३ असोज २०८१, १५ : १४
काठमाडौँ । नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलतर्फ रोकिएका मालवाहक तथा यात्रुवाहक सवारी सुरुङबाट काठमाडौँतर्फ पठाइएको छ ।
बाढी, पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको थियो । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय सरकारको समन्वयमा सवारी काठमाडौँ पठाउन थालिएको हो ।
बिहीबारदेखि लगातार परेको वर्षाका कारण देशैभरका राजमार्ग अवरुद्ध भएका छन् । नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न क्षेत्रमा पहिरो जाँदा सवारीको चाप निकै बढेकाले उक्त सुरुङ प्रयोग गरिएको मन्त्रालयले जनाएको छ । सवारी पठाइए पनि यो सुरुङ निर्माण कार्य सम्पन्न भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण