आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
सोमबार, १४ असोज २०८१, ११ : ३६
काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य जम्मा १०० रुपैयाँले घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै छापावाल सुन सोमबार प्रति १० ग्राम तोलामा १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ ।
यसैबिच चाँदीको मूल्य पनि सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण