इरानले इजरायलमा मिसाइल हान्न सक्ने चेतावनीपछि तेलको मूल्य बढ्यो
मङ्गलबार, १५ असोज २०८१, २१ : ३०
वासिङ्टन । अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन् । यो खबर बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ । यो वृद्धि करिब तीन प्रतिशत हो ।
पछिल्लो एक वर्षमा मध्यपूर्वमा बढ्दो तनावका बिच ऊर्जा बजारमा शान्ति देखिएको थियो, चाहे त्यो इजरायली हमला होस् वा हुथी विद्रोहीको आक्रमण। धेरै समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानले इजरायल विरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको सङ्केत प्राप्त गरेको समाचार प्रकाशित गरेका छन् । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भने हाल इरानबाट कुनै पनि हवाई खतरा नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण