इजरायललाई इरानी आक्रमणबाट जोगाउन अमेरिकी सेनालाई राष्ट्रपति बाइडेनको निर्देशन
बुधबार, १६ असोज २०८१, ०१ : २५
काठमाडौँ । मंगलबार राति इजरायलमा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई इरानी आक्रमणबाट बचाउन निर्देशन दिएका छन् ।
उनले सेनालाई इरानी आक्रमणबाट रक्षा गर्न र इजरायलतर्फ प्रहार गरिएको मिसाइललाई खसाल्न भनेका हुन् । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी गरिरहेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, 'अमेरिकाले केही इरानी मिसाइलहरू खसालेको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण