बाढी पहिरोले कृषि व्यवसायमा झन् समस्या थप्यो : भानुभक्त जोशी
बुधबार, १६ असोज २०८१, १३ : ३०
काठमाडौँ । सांसद भानुभक्त जोशीले बाढी र पहिरोका कारण कृषि व्यवसायमा लागेकाहरुको अवस्था थप संकटमा परेको बताएका छन् । बुधबार कृषि समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
बैठकमा बोल्दै उनले भने–‘मान्छेलाई बाँच्नुभन्दा मरेको भए हुने रहेछ भन्ने अवस्था सिर्जना भएको छ । यसमा हामी गम्भीर हुनुपर्छ । कृषि पशु व्यवसायमा लाग्नेको अवस्था त्यसै त समस्याग्रस्त थियो । महासंकटले झन् समस्या थपेको छ ।’
ढकालले यो विषयमा मन्त्रालय झन् जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण