बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा सुदूरपश्चिमको इन्चार्ज भानुभक्त जोशी, रावलले के भने ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । भर्खर सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले रावललाई...