कांग्रेसको किसान विभागमा १० सदस्य मनोनयन
बुधबार, १६ असोज २०८१, १७ : ५४
काठमाडौँ । सत्तासझेदार दल नेपाली कांग्रेसको कृषि तथा किसान विभागमा १० जना नयाँ सदस्य मनोनयन गरेका छन् । पार्टी कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीले विज्ञप्ति जारी गर्दै बुधबार नयाँ सदस्य थप गरिएको जानकारी दिए ।
यी हुन् थपिएका सदस्यहरु
१. कैलाश राई, खोटाङ
२. लालबाबु यादव, धनुषा
३. मिरा स्याङ्ताङ, मकवानपुर
४. हरिप्रसाद शर्मा लामिछाने, कास्की
५. हिरा केसी, रूपन्देही
६. खड्कबहादुर डाँगी, रूकुम (पश्चिम)
७. रमेशबहादुर रावल, डडेल्धुरा
८. रामबहादुर लामा, चितवन
९. रन्जित रसाइली, भोजपुर
१०.ओमप्रकाश लिम्बु, ताप्लेजुङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण