चाडपर्व
जमरा राख्ने बालुवा खोज्दै बागमतीमा (फोटोफिचर)
बिहीबार, १७ असोज २०८१, ०८ : ४८
काठमाडौँ । घटस्थापनाको दिन बिहानैदेखि बागमती किनारमा बालुवा खोजिरहेका मानिसहरूको भीड देखिएको छ । जमरा राख्ने बालुवा लिन बिहानै काठमाडौँका सर्वसाधारण पशुपतिस्थित गुह्वेश्वरी मन्दिरको प्रांगणमा रहेको बागमती नदीको किनारमा पुगेका हुन् ।
पशुपतिनाथ मन्दिर वरपर बागमतीको पवित्र जलद्वारा सिञ्चित बालुवामा जमरा राख्ने चलन पनि काठमाडौँमा मौलाउँदै गएको छ ।
खोला किनारा पुगेकाहरूले घटस्थापनाका दिन नदीको बालुवा घर लगेर जमरा राख्दा पवित्र मानिने भएकोले बालुवा लिन आएको प्रतिक्रिया दिए ।
_jRZ73MGAEF.jpg)
_qIQTpSDdbz.jpg)
_2I4xbUn17D.jpg)
_qBrSiiIokM.jpg)
_MkhZ2BC19L.jpg)
_DhYsyihHhd.jpg)
_AY2hnRMVoL.jpg)
_FDxnuEshB9.jpg)
_qwVkJBosQI.jpg)
_6H6ehIUskx.jpg)
_EQe7hb08RU.jpg)
_eRgUIaAw6c.jpg)
_PRSN7RIvEs.jpg)
_ULN8GDmqq8.jpg)
_2VmMq6vgAC.jpg)
_G0JtBb4xqK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण