चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र झ्याप्ले खोलामा मृत भेटिए
बिहीबार, १७ असोज २०८१, १० : ५१
काठमाडौँ । चितवनबाट काठमाडौँ आउँदै गरेका नरेन्द्र खत्री झ्याप्ले खोलामा मृत भेटिएका छन् । असोज ११ मा दिउँसो १ बजेतिर उनी माइक्रोबसमा चढेर काठमाडौँ हिँडेका थिए ।
नरेन्द्र खत्रीको शव धादिङको धुनीवेशी नगरपालिका स्थित झ्याप्लेखोला पहिरोमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले रातोपाटीलाई बताए । ६५ वर्षीय खत्री चन्द्रागिरी नगरपालिका वडा नम्बर–१ का स्थानीय हुन् ।
हिमालयन डिस्टीलरीमा कार्यरत उनको शव सनाखत गरेर परिवारले दाहसंस्कार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण