ज्योति विकास बैंकका ग्राहकहरूलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा
बुधबार, २३ असोज २०८१, ०९ : २२
काठमाडौँ । दसैँको अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फन्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
नि:शुल्क फन्ड ट्रान्सफरको योजनाले ग्राहकहरूलाई दसैँको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ। विद्युतीय कारोबारलाई ग्राहकमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण