काठमाडौँ । दसैँ सुरु भएसँगै मानिसहरू पिङ खेल्न र चङ्गा उडाउन व्यस्त छन् । काठमाडौँ वरपरका डाँडामा राखिएका पिङमा मानिसहरू झुम्मिएका छन् ।
दसैँमा धर्ती छोड्नु पर्ने मान्यता अनुसार मानिसहरू पिङ खेल्नका लागि काठमाडौँका डाँडामै उक्लिने गरेका छन् । त्यस्तै दसैँ सुरु भएको र पानी रोक्नको लागि वर्षाका देवता इन्द्रलाई जनाउ दिनको लागि चङ्गा उडाउने प्रचलन रहेको छ ।
_bI86OVn1gh.jpg)
_uRrfmnhYf7.jpg)
_eIx5Bw0VEQ.jpg)
_zpGODI6oSV.jpg)
_pyHAfLamLV.jpg)
_uT6bnNPvbt.jpg)
_HKGdDL54dc.jpg)
_iU6dZRtbfV.jpg)
_x3zvqOjdlH.jpg)
_DFnnWloEfU.jpg)
_OXBRf59tJH.jpg)
_SPg88o9Huv.jpg)
_PPaw13GuIw.jpg)
_tIdPgXiJtt.jpg)
_M0qberH5jB.jpg)
_n8oLb81GlF.jpg)
_xe29sF7gh5.jpg)
_O0DTBKLhso.jpg)
_Y25YQqor2l.jpg)
_lXp6Gfv6gT.jpg)
_8WQsGfItsH.jpg)
प्रतिक्रिया