एमाले भ्रष्टाचारको दलदलमा फसेको मोदीको दाबी
सोमबार, ०५ कात्तिक २०८१, १६ : ०८
विराटनगर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओलीको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको दाबी गरेका छन् ।
मोरङको ग्रामथानस्थित तेतरियामा सोमबार आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले भ्रष्टाचारको दलदलमा फसेको बताउँदै एमालेका कार्यकर्तालाई पार्टी छोड्न आव्हान गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भ्रष्टाचारको सुई आरजु देउवा र केपी ओलीतिर सोझिएपछि सरकार ढालिएको बताए ।
उनले ग्रामथानको उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नमोनारायण माझीले जित्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण