विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बुधबार, ०७ कात्तिक २०८१, ०९ : ३७
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने बताइएको छ । पछिल्लो समय सांसद्हरु काठमाडौँ नरहेको भन्दै संसदीय समितिहरूको बैठक पातलिएको छ ।
हिजो मात्र सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई चलायमान बन्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण