चेलीहरूको खेल हेर्न दर्शकका कारण त्रिपुरेश्वर क्षेत्रको यातायात अस्तव्यस्त
बुधबार, १४ कात्तिक २०८१, १६ : ०२
काठमाडौँ । महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएसँगै नेपाली समर्थकहरूको आइरो लागेको छ ।
बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल गर्न जाने दर्शकहरूका कारण अपराह्न ४ बजेदेखि नै त्रिपुरेश्वर क्षेत्रको यातायात आवागमन प्रभावित बनेको हो। चेलीहरूको खेल हेर्न जाने दर्शकको आवागमनले यातायात चापमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण