रंगशालामा के-के लैजान निषेध ?
बुधबार, १४ कात्तिक २०८१, १६ : १२
बुधबार साँझ हुने तय भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकलाई दशरथ रंगशालामा कडाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले रंगशालाभित्र बर्जित गरिएका वस्तुहरूको सूची सार्वजनिक गरेको छ ।
नेपाल र बंगलादेशबिच हुने फाइनल खेल हेर्न जाँदा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हातहतियार वा औजार लैजान पाइने छैन ।
यस्तै चुरोट, लाइटर, सलाई, नशालु पदार्थ, ठुलो झोला, हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानीका बोतल, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैँची जस्ता वस्तुहरू लैजान नपाइने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण