राप्रपा नेतृ पोखरेलले नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने
बुधबार, १४ कात्तिक २०८१, १८ : २३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन् ।
उनले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलमा गोलm गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी हुन् ।
नेपाली महिला खेलाडीलाई प्रोत्साहन गर्नका लागि आफूले नग सहित सम्मान गर्न लागेको उनले जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक : आज अर्थमन्त्री पौडेलले जवाफ दिने
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने