टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु
बिहीबार, १५ कात्तिक २०८१, ०९ : १०
काठमाडाैँ । सङ्खुवासभा मकालु गाउँपालिका ५ फाक्सिन्दा दोभान स्थित निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हिजो साँझ ७ बजे भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक शैलेन्द्र प्रताप सिंह र सारुक महमद रहेका छन् ।
भारतीय नागरिक ईश्वर पासवान, योगेन्द्र पालको शरीरका विभिन्न भागमा चोटपटक लागेकोले अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण