सुन्दर गाउँघर, तस्बिरहरू
काठमाडौँ । यति बेला सबै तिर चाडपर्व लागेको छ । सहरमा होस की गाउँघर सबै तिर मखमली, गोदावरी, सयपत्री फुलेको छ । यही सन्दर्भमा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको पर्यटकीय गाउँ नम्की र सिरानडाँडामा पनि ढकमक्क सयपत्री फूलको छ ।
तामाङ जातिको बाहुल्यता रहेको सो नम्की र सिरानडाँडा गाउँमा अहिले भने आन्तरिक पर्यटकको बाक्लो आगमन हुने गरेको छ । पर्यटकका लागि होमस्टे, परम्परागत शैलीमा निर्माण गरिएको घरहरूको व्यवस्था रहेको छ ।
राजधानी काठमाडौँ, र जिल्लाका विभिन्न ठाउँबाट घुम्नका लागि सो क्षेत्रमा पर्यटकहरू आउने गर्दछन् । काठमाडौँबाट १ सय ६० किलोमिटर टाढा रहेको सो गाउँ पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ । सफा र स्वच्छ हावापानी, अर्ग्यानिक खाना, तामाङ संस्कार र संस्कृति सफा मौसममा देखिने हिउँचुली र बौद्ध हिमाल यहाँका प्रमुख आकर्षणका केन्द्रहरू हुन ।















तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण