स्पेन सरकारले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सेना पठाउने
आइतबार, १८ कात्तिक २०८१, १७ : १९
काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् । प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने उनले बताए ।
जहाँ हालैको बाढीले ठुलो क्षति पुर्याएको छ । मङ्गलबार राति र बुधबार बिहानैदेखि आइसोलेटेड डिप्रेसन एट हाई लेभलबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले यी क्षेत्रहरूलाई नराम्ररी प्रभावित गरेको छ । -स्न्ह्विा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण