मतदान गरेपछि ट्रम्पले के भने ?
बुधबार, २१ कात्तिक २०८१, ०७ : २८
फ्लोरिडा । डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानियाले फ्लोरिडामा मतदान गरेका छन्। यस क्रममा उनी आफ्नो ट्रेडमार्क रातो टोपीमा देखिए।
मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘म धेरै आत्मविश्वासी महसुस गरिरहेको छु । रिपब्लिकनहरू ठुलो सङ्ख्यामा आएजस्तो देखिन्छ।’ लाइनहरू यति लामो देख्दा आफूले सम्मानित महसुस गरेको ट्रम्पको भनाई छ ।
आफ्नो मिसिगन र्यालीको सन्दर्भ जोड्दै उनले भने, ‘हामी हिजो राती धेरै ढिलो फर्कियौँ, मैले सुनेको छु कि हामीले धेरै राम्रो गरिरहेका छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण