न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था : सांसद बराल
शुक्रबार, २३ कात्तिक २०८१, १४ : ०६
काठमाडौँ । सांसद सुनिता बरालले न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था रहेको बताएकी छन् । शुक्रवार सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि भएको संसदीय सुनुवाइका क्रममा बरालले सो कुरा बताएकी हुन् ।
उनले निरौलाबाट न्याय नपाएको भन्ने उजुरी परेको प्रसङ्ग उठेको जनाउँदै प्रशासनिक क्षेत्रमा काम गर्दा पनि नेतृत्वमा कमजोरी रहेको भन्ने उजुरी परेको बताइन् । सांसद बरालले भनिन्- ‘फौजदारी मुद्दामा नीतिगत रूपमा फड्को मार्ने भनेर कसरी भन्नुभयो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण