हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँद्वारा माइतीघरमा विरोध
आइतबार, २५ कात्तिक २०८१, १३ : ५६
काठमाडौँ । गोरखा १ बाट प्रतिनिधिसभा निर्वाचित सांसद राजेन्द्र बजगाईँ ब्यानर बोकेर माइतीघर पुगेका छन् । हवाई भाडा महँगो भएकोमा विरोध प्रदर्शन गर्न उनी माइतीघर पुगेका हुन् । सत्तारूढ दल नेपाली कांग्रेसका नेता समेत रहेका उनले हवाई भाडा दर बढेकोमा विरोध जनाएका हुन् ।
_0jbIbHrm28.jpg)
उनले नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको तथा नेपालभित्र रोजगारका सम्भावना नभएको अवस्थामा विदेश जानेहरूलाई महँगो हवाई भाडा थोपरिएको भन्दै विरोध गरेको जानकारी दिएका हुन् ।
_ViTkw7n0Vt.jpg)
‘नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त छ उता नेपालभित्र रोजगारका सम्भावना नभएर बुवाआमाले दुध खान पालेका गाईभैसी बेचेर, परिवार र सन्तान छाडेर बिदेसिन बाध्य नपाली दाजुभाइ दिदीबहिनी माथि महँगो भाडा थपिएको छ‚’ उनले विरोध जनाउँदै भनेका छन् । तस्बिर : सुवास श्रेष्ठ /रातोपाटी
_f8KnJ1Yrlj.jpg)
_DQNZamcje5.jpg)
_2pIYrraMmo.jpg)
_BG1hXsnH5M.jpg)
_u1f1lwzxZI.jpg)
_VR0Mgeym6a.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण