ट्राफिकले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश
आइतबार, २५ कात्तिक २०८१, १९ : ५०
पाटन उच्च अदालतले ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश गरेको हो ।
निवेदक कानुनका विद्यार्थी विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैरकानुनी भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।
अन्तरिम आदेश दिने वा नदिनेबारे मंसिर ३ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण