यू–१९ महिला विश्वकप छनोट क्रिकेट
कुवेतविरुद्ध कप्तान पूजाको उत्कृष्ट शतक
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : ४०
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार कुवेतविरुद्धको खेलमा नेपाली ब्याटर पूजा महतोले शतक बनाएकी छन् ।
१८ वर्षीया अनुभवी ब्याट्र पूजाले ५७ बलमा १२ चौकाको मद्दतले आफ्नो शतक पुरा गरेकी हुन् । उनको स्ट्राइक रेट १७५.४४ रहेको छ । १६.२ ओभरमा पूजाले शतक पूरा गर्दा नेपालले केवल दुई विकेट गुमाएर एक सय ६६ रन बनाइसकेको छ । सोनी पाख्रिन २८ रन बनाउँदै क्रिजमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण