रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने, काठमाडौँ–१६ मा श्रेष्ठलाई उठाउने
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने भएको छ । सो पार्टीका काठमाडौँ जिल्ला संयोजक प्रदिप बिष्टले कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिने जानकारी दिए ।
रास्वापाले काठमाडौँ महानगरपालिका–१६ भने उम्मेदवारी दिने भएको छ । सो वडामा रोजिना श्रेष्ठलाई उठाउने निर्णय भएको विष्टले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण