डेडिकेटेड र ट्रंकलाइनको बिल अध्ययन गर्न समिति गठन
सोमबार, ०३ मङ्सिर २०८१, १४ : ००
काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बिल अध्ययन गर्न सरकारले अर्को एउटा समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी प्राप्त भएको बताए ।
समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी र चार्टर्ड एकाउन्टेन्ट समेत हुनेछन् । उक्त समितिले नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई बुझाएका डेडिकेटेड र ट्रंक लाइनका बिलको अध्ययन गर्नेछ ।
सरकारले यसअघि डेडिकेटड र ट्रंकलाइनको विवाद अध्ययन गर्न गिरिशचन्द्र लाल नेतृत्वको आयोग बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण