तार र पोलरहित न्यूरोडको शुक्रपथ, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०५ मङ्सिर २०८१, ११ : ३५
काठमाडौँ । लामो समयको विवादपछि काठमाडौँ महानगरपालिका वडा नम्बर २४ को न्यूरोडको शुक्रपथ अहिले तार र बिजुलीको पोल रहित भएको छ ।
फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बिच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो ।
अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरू भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ ।
तस्बिर– नेपाल फोटो लाइब्रेरी
_B2qa2rWgRU.jpg)
_e6FVMZuTHB.jpg)
_ccmRy17wmU.jpg)
_PT1Cz5bPn2.jpg)
_x8KTO7th80.jpg)
_4QBuRX7inH.jpg)
_N2XOhPPE47.jpg)
_XZdvpXU2Jg.jpg)
_A6F5EcIAND.jpg)
_Ay6FJE003l.jpg)
_nwC7VazliJ.jpg)
_3KUzxNIxvV.jpg)
_lT1L1Ciuwm.jpg)
_9EeN0XJWdp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण