चाडपर्व लक्षित अनुगमनबाट ५५ लाख जरिवाना असुल
बिहीबार, ०६ मङ्सिर २०८१, ११ : ५०
काठमाडौँ । सरकारले चाडपर्व लक्षित बजार अनुगमनबाट ५५ लाख जरिवाना असुल गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजमा गरेको बजार चाडपर्वलक्षित बजार अनुगमनका क्रममा नियम विपरीत व्यवसाय गर्ने १०० फर्मलाई ५५ लाख जरिवाना तिराएको जनाएको छ ।
असोज महिना भरिमा ५७० फर्मको अनुगमन गरिएको थियो । जसमध्ये नियम विपरीत, मूल्य सूची नराख्ने, रिलेबलिङ् गर्ने, कालोबजारी गर्ने १०० फर्मलाई जरिवाना तिराइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण