सहकारी ठगी प्रकरण
सहकारी पीडितद्वारा मानव अधिकार आयोगको कार्यालय घेराऊ, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०७ मङ्सिर २०८१, १४ : २३
काठमाडौँ । सहकारी पीडितहरूले पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय घेराऊ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसीमाथि प्रहरीले कुटपिट गरेको विषयमा मानव अधिकार आयोग मौन रहेको भन्दै सहकारी पीडितहरूले शुक्रबार आयोगको कार्यालय घेराऊ गरेका हुन् ।
बुधबार काठमाडौँमा सहकारी पीडितहरूको प्रदर्शनमा प्रहरीले र सहकारी पीडित बिच झडप भएको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण