एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार, ०७ मङ्सिर २०८१, १६ : २३
काठमाडौँ । प्रहरीको जनपद समूहतर्फ एआईजीमा पदोन्नति भएका बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी बसन्त कुँवरले शुक्रवार प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा उनहिरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको थियो । बुद्धिराज गुरुङलाई प्रधान कार्यालय स्थित कार्य विभाग र ढकाललाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण