स्पेनिस ला लिगा : गेटाफे २-० ले विजयी
शनिबार, ०८ मङ्सिर २०८१, ०४ : १४
एजेन्सी । स्पेनिस ला लिगामा गेटाफेले रियाल भालाडोलिडलाई हराएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा गेटाफेले भालाडोलिडलाई २-० गोल अन्तरले हराएको हो ।
गेटाफेलाई जिताउन अल्भारो रोड्रिगेज र एलन न्योमले एक-एक गोल गरे । यो जितले गेटाफेलाई युरोपा कन्फरेन्स लिग क्वालिफिकेशन क्षेत्रमा अड्याएको छ भने हारले भालाडोलिडलाई रेलिगेशन क्षेत्रमा ओरालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण