धरहरामा सवारी साधन पार्किङ गर्दा लाग्ने शुल्क पनि तोकियो
शनिबार, ०८ मङ्सिर २०८१, ११ : ३९
काठमाडौँ । धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निःशुल्क रूपमा धरहरामा पार्किङ गर्ने गरी पार्किङ खुला गराएका थिए ।
अब धरहराको पार्किङमा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण