मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
शनिबार, ०८ मङ्सिर २०८१, १७ : ३६
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् ।
सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आजै सेनाध्यक्ष द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् । हेडक्वार्टरमा उनलाई पृतनापति उपरथी सन्तोष बल्लभपौडेलले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण