धरहरामा सर्वसाधारणको भीड, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । आजदेखि सःशुल्क खुलेको धरहरा चढ्न मानिसहरूको भीड बढेको छ । नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र विदेशीलाई १००० शुल्कसहित धरहरा खुलेको हो ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् ।
_wwF4lMiN11.jpg)
यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।
_EJJhkBqiIR.jpg)
_n3C4DS6FNA.jpg)
_ELPGrtl3ay.jpg)
_v3vcApYsbn.jpg)
_Vkd02Hqq8J.jpg)
_1Mwau3CB6A.jpg)
_1t0ZlRTHx6.jpg)
_iZ2QIX8OkT.jpg)
_NtQgtBWZoX.jpg)
_EtWIPOs6tI.jpg)
_bX7l356VOU.jpg)
_hpx6bjMiYe.jpg)
_hktcJ8G65d.jpg)
_6ChU20crAu.jpg)
_i23gjxTqD6.jpg)
_Hinwc4cSTE.jpg)
_FgTalAiqFX.jpg)
_zxRWlNgifS.jpg)
_2E12WveCtD.jpg)
_pSep2OqPxD.jpg)
_3pZxbZzCPj.jpg)
_D84aSlGT1V.jpg)
_TrYVYnWg1M.jpg)
_9AIQxz7DsL.jpg)
_IeeOXTujmC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण