प्रहरीको प्राविधिक तर्फका ३ डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
बुधबार, १२ मङ्सिर २०८१, १६ : ४३
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ बढुवा भएका ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले डा.दामोदर पौडेल, डा.मनोज कुमार यादव र डा.संजिता दाहाल घिमिरेलाई मङ्गलवार बढुवा गर्ने निर्णय गरेका थिए ।
बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण