स्थानीय तह उपनिर्वाचन
तस्बिरमा यस्तो देखियो एमालेको चुनावी सभा
बिहीबार, १३ मङ्सिर २०८१, १६ : ५३
काठमाडौँ । मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसारका लागि आज अन्तिम दिन । दलहरू आ–आफ्नो चुनावी अभियानमा जोडतोडका साथ लागेका छन् ।
यसैबिच सबैभन्दा चर्चामा रहेको कीर्तिपुर नगरपालिकामा दलहरू केन्द्रित बनेका छन् । बिहीबार एकै दिन तीन प्रमुख दलले नगरपालिकाका विभिन्न स्थानमा आम सभाको आयोजना गरेका छन् ।
नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर नगर प्रमुख पदका लागि उम्मेदवार बनेका छन् । कीर्तिपुर नगर प्रमुख पदका लागि प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
हेर्नुहोस् एमालेको चुनावी सभा :
_pLAQ1AY1G6.jpg)
_Spt6mCM2Ud.jpg)
_ZEeGQmfaol.jpg)
_LQcuNJfGNR.jpg)
_vN0dJdzWwb.jpg)
_RGuJ5uRB3p.jpg)
_H9a1UNdQ22.jpg)
_DaKhpOlEO2.jpg)
_LaZzW3ODsw.jpg)
_LqAf2jOkJF.jpg)
_AZCyI8RBII.jpg)
_jDtH5QHSYW.jpg)
_sQ5WrJ3CgK.jpg)
_oiA8sEBFMM.jpg)
_BBukn2yQPr.jpg)
_fcnOBOJN13.jpg)
_EbRTq0XZiG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण